हिर्कुस एग्रो फार्म Hirkush Agro Farm
सुन्दरबजार, लमजुङ Sundarbazar, Lamjung
लमजुङको फार्मबाट ताजा सुन्तला जातका फल, मेवा, एभोकाडो, अकबरे खुर्सानी, केरा, आँप र मौसमी तरकारी। नजिकै घरमै डेलिभरी, पोखरा र काठमाडौंमा होलसेल।
We grow and sell citrus, papaya, avocados, Akbare chillies, bananas, mangoes and seasonal vegetables. Home delivery nearby, wholesale to Pokhara and Kathmandu.
WhatsApp वा फोन: +977 9855060981 WhatsApp or call
अहिले पाइने In season now
आजको भाउका लागि म्यासेज गर्नुहोस्। Message us for today's price.
फार्मको सूचीबाट अपडेट गरिएको। Updated from the farm's list.
छिट्टै आउँदै (मङ्सिर): जुनार Coming next (Mangsir): Sweet orange
सुन्तला जातका बिरुवा पनि पाइन्छ। जात र संख्याका लागि म्यासेज गर्नुहोस्। We also sell citrus saplings. Message us for varieties and numbers. बिरुवाबारे सोध्नुहोस् Ask about saplings
डेलिभरी क्षेत्र र न्यूनतम अर्डर Delivery zones and minimums
-
५ केजी 5 kg minimum
घरमै डेलिभरी Home delivery
सुन्दरबजार, बेसीशहर र बाटोका गाउँमा हाम्रो गाडी बजार जाने दिन घरमै ल्याइदिन्छौं, कम्तीमा ५ केजी।
Homes in Sundarbazar, Besisahar and villages on the way: delivered on our market days, minimum 5 kg.
-
२० केजी 20 kg minimum
पसल र बजार Shops and vendors
लमजुङका पसल र राजमार्गका बजारमा कम्तीमा २० केजी।
Shops and vendors in Lamjung and along the highway: minimum 20 kg.
-
१०० केजी 100 kg minimum
पोखरा र काठमाडौं Pokhara and Kathmandu
पोखरा र काठमाडौंमा होलसेल मात्र: सुन्तला, कागती, एभोकाडो र अकबरे खुर्सानी, कम्तीमा १०० केजी, बस वा कार्गोबाट, ढुवानी खर्च किन्नेको।
Pokhara and Kathmandu: wholesale only, oranges, lemons, limes, avocados and Akbare chillies, minimum 100 kg, sent by bus or cargo, buyer pays transport.
-
न्यूनतम छैन No minimum
फार्ममै आएर लिने Farm pickup
फार्ममै आएर लिँदा न्यूनतम छैन।
Farm pickup: anyone, no minimum.
पोखरा र काठमाडौंमा घरमै डेलिभरी हुँदैन। No home delivery to Pokhara or Kathmandu.
पोखरा र काठमाडौंमा होलसेल Wholesale to Pokhara and Kathmandu
होलसेल: पोखरा र काठमाडौंमा सुन्तला, कागती, एभोकाडो र अकबरे खुर्सानी कम्तीमा १०० केजी कार्गो वा बसबाट पठाउँछौं, ढुवानी खर्च किन्नेको। पसलको नाम, सहर, सामान र परिमाण पठाउनुहोस्, आजको भाउ भन्छौं।
Wholesale: we send oranges, lemons, limes, avocados and Akbare chillies to Pokhara and Kathmandu from 100 kg, by cargo or bus, with transport paid by the buyer. Send your shop name, town, product and quantity and we'll give you today's price.
लमजुङका पसल र राजमार्गका बजारमा कम्तीमा २० केजी।
Shops and vendors in Lamjung and along the highway: minimum 20 kg.
हामीलाई पठाउनुहोस् What to send us
- पसल वा व्यवसायको नाम Business name
- सहर Town
- सामान Product
- परिमाण (केजी) Quantity (kg)
फार्ममै आएर लिनुहोस् Farm pickup
फार्ममै आएर लिन सक्नुहुन्छ, न्यूनतम अर्डर छैन। आइतबारदेखि शुक्रबार, बिहान १० देखि बेलुका ५ बजेसम्म।
You can collect from the farm with no minimum order, Sunday to Friday, 10 am to 5 pm.
फार्मको समय Farm hours
आइतबारदेखि शुक्रबार, बिहान १० देखि बेलुका ५ बजेसम्म। शनिबार बिदा।
Sunday to Friday, 10 am to 5 pm. Saturday closed.
सुन्दरबजार, लमजुङ Sundarbazar, Lamjung
गुगल नक्सामा खोल्नुहोस् Open in Google Mapsभुक्तानी Payment
अर्डर पक्का भएपछि Fonepay, eSewa वा Khalti को QR पठाउँछौं।
Once your order is confirmed, we'll send a Fonepay, eSewa or Khalti QR code.
- Fonepay
- eSewa
- Khalti
हाम्रो बारेमा About the farm
हिर्कुस एग्रो फार्म लमजुङको सुन्दरबजारमा रहेको पारिवारिक फार्म हो। हामी सुन्तला जातका फल, मेवा, एभोकाडो, अकबरे खुर्सानी, केरा, आँप र मौसमी तरकारी फलाउँछौं, र घरका लागि तथा होलसेलमा बेच्छौं।
Hirkush Agro Farm is a family farm in Sundarbazar, Lamjung. We grow citrus, papaya, avocado, Akbare chillies, banana, mango and seasonal vegetables, and sell to households and wholesale buyers.
सम्पर्क Contact
- WhatsApp र फोन WhatsApp and phone
- +977 9855060981
- इमेल Email
- gauligroup@gmail.com
- फेसबुक Facebook
- facebook.com/hirkushagrofarm
- ठेगाना Address
- सुन्दरबजार, लमजुङ Sundarbazar, Lamjung
- फार्मको समय Farm hours
- आइतबारदेखि शुक्रबार, बिहान १० देखि बेलुका ५ बजेसम्म। शनिबार बिदा। Sunday to Friday, 10 am to 5 pm. Saturday closed.
आजको भाउका लागि म्यासेज गर्नुहोस्। Message us for today's price.



